• 207

माटो अनुसार को Foundation

हामीले घर बनाउदा जग बलियो बनाउनु पर्छ थाहा छ किनकि घरको सम्पूर्ण भार जग ले लिन्छ र जमिनमा सार्छ| यसरि के बुझिन्छ भनि घर को जगलाई पनि बलियो जगको अावश्यकता पर्छ | सबै माटोको आफ्नो आफ्नो बिशेषता  हुन्छ जसले घरको जगलाई असर गर्ने गर्छ |

 

माटो काे  प्रकार र त्यस्मा बनाइने  जग ( FOUNDATION )

 

Peat soil

peat soil लाई सरल भाषामा बुझ्नु पर्दा यो  हामीले बारीमा प्रयोग हुने मलिलो माटो  भनेर बुझ्न सकिन्छ  यसले  पानि सजिलै सोस्ने गर्छ  र गर्मि याममा  एकदमै सुक्खा हुन्छ जसले गर्दा माटो खुम्चिने र तन्किने भैरहन्छ यसरि माटो ले आफ्नो  आकार बदली रहने भएकोले  भवन को जग मा असर पर्न जान्छ त्यसैले  यस्तो माटोमा निर्माणको काम गर्न उपुक्त   हुदैन. अहीलेको समयमा यस्तो माटोमा निर्माण गर्न सकिने technology हरु को विकास भैसकेको छ तर त्यो निकै महँगो हुन जान्छ | हामीले यस्तो माटो  मा pile foundation , Raft foundation बनाउन सकिन्छ |


       

   

           

Clay

यस्तो प्रकारको माटो सानो सानो कणहरु मिलेर बनेको हुन्छ जसले  गर्दा यसले पनि पानि धर्रै मात्रा मा स्टोर गर्छ र चिसो मा expand  हुन्छ भनी सुख्खायाम मा contract हुन्छ यसरि माटो को volume मा परिबर्तन आउदा घर को जग लाई धेरै असर गर्छ र घर को विभिन्न भागमा Crack निम्ताउछ | यस्तो माटो मा हामीले Strip foundation , pier foundation  Under reamed pile foundation  बनाउन सक्छौ |

    

 

silt  soil

peat र clay जस्तै silt पनि construction को लागि उपयुक्त मानिदैन | silt  साना साना  कणले बनेको हुनाले यसले सोसेको पनि सजिलै बाहिर फल्दैन जसले गर्दा silt  माटो सर्ने, फैलिने जस्तो प्रकृति देखाउछ जुन building foundation को लागि हानिकारक हुन्छ | settlement हुन सक्ने हुFदा building  मा structural  crack हरु देखा पर्छ| यस्तो माटो मा  जग खंन्दा गहिरो खन्नु जरुरि हुन जान्छ ताकी स्थिर सतह को निर्माण गर्न सकियोस |

यस्तो माटो मा हामीले wide strip foundation को प्रयोग गर्न सकिन्छ |      

 

 


 

 

 Sandy and Gravel

बालुवा र गिट्टी मिसिएको माटो  हो यसको आकार ठुलो हुने भएकोले यसमा पर्ने पानि सजिलै बाहिरिन्छ र त्यसमा पानि को मात्रा कम हुने भएको ले घर को जग बनाउन उपयुक्त मानिन्छ तर काम सुरु गर्नु आघि माटो लाइ राम्रो संग compact गर्नु पर्ने हुन्छ |

यस्तो माटो मा हामीले combined footing and strap foundations एकदमै उपयुक्त हुन्छ |

 

 

 

 

Rock/Bedrock

विभिन्न प्रकारको ढुंगा जस्तै बलौटे ढुंगा ,चुन ढुंगा आदि सबै को भर बहन छमता धेरै भयकोले यस्तो माटो रहेको जमिन ठुला ठुला भवन निर्माण को लागि निकै उपयुक्त मानिन्छ | अरु माटो जस्तो चिसो मा फैलिने र गर्मि मा खुम्चिने नहुने र एकदमै स्थिर भयकोले building मा structural defect  के आउदैन | हामीले काम गर्नु आगाडी चाही राम्रो संग level मिलेर मात्र गर्नु पर्ने हुन्छ |

 

 

 


 

Loam Soil

Loam soil silt, sand and clay को मिश्रण भयको हुनाले सबै माटो को quality mix भएर निर्माण को लागि एकदमै उपयुक्त माटो बनेको हुन्छ | यस्तो माटो मा  shrinkage र expansion धेरै  नहुने भयको ले  foundation मा कुनै प्रकारको असर हुदैन|

यस्तो माटो मा हामीले isolated  footing एकदमै उपयुक्त हुन्छ |

clock-icon 2 years ago
Contact Us