• 236

Effects of crack in building.

CRACK

भवनमा crack हरू आउनु सामान्य  हुन्न्। जब  building  component को strength लाई stress ले जित्छ  तब

भवन निर्माण कम्पोनेन्टले crack हरू विकास गर्दछ । निर्माण component हरूमा आन्तरिक तनावले परिवर्तनहरू निम्त्याउँदा पनि crack आउने गर्छ  |

१-६ mm को crack  लाई त्यती  गम्भिर मान्नु पर्दैन तर त्यो भन्दा माथि र 25 mm सम्म को crack structural damage को संकेत हो त्यस्लाई जान्ने मान्छेबाट जचाएर  मर्मत गर्नु पर्छ|

 

 

क्रयाकले गर्दा building मा हुने असर हरु :-

   क्रयाकले ढलान र structure लाई बाहिरी असर संग exposed गराउछ जसले गर्दा भित्र रहेको डण्डी र ढलान  लाई damage गर्छ |

   क्रयाकले तपाई को नयाँ घरलाई पनि पुरानो र डरलाग्दो देखाऊछ |

   क्रयाकले structure को mechanical प्रतिरोधात्मक शक्ति घटाउछ |

   Structure ले stress लिन  सक्ने शक्तिलाई पनि घटाई भवन भत्किन सक्ने सम्भावना  बढाऊछ  |

   soil ,deicing salt , admixture मा हुने chloride, क्रयाक हुदै सजिलै डण्डीमा पुगी त्यस्लाई corrosion गराउछ जुन Structure को लागि एकदमै खतरनाक साबित हुन्छ |

   यदि Structure  मा crack छ भने यसले carbonation लाई बढुवा दिन्छ र सजिलै डण्डी  सम्म पुगी डण्डीमा corrosion  ल्याऊछ |


  

clock-icon 3 years ago
Contact Us